गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनमत पार्टीले अब भैँसी जुलुस निकाल्ने रे

559
shares

जनकपुरधाम । किसानसँग सरोकारका विषय उठाएर आन्दोलनमा होमिएको जनमत पार्टीले थप दबाब कार्यक्रम घोषणा गरेको छ ।
अध्यक्ष डा। सीके राउतको सचिवालयले सामाजिक सञ्जालमा पुस ३० मा जिल्ला सदरमुकाममा र्‍यालीको आयोजना गर्ने घोषणा गरेको हो ।

सरकारसँग राखेको ११ बुँदे मागको प्रचार र दबाबस्वरूप र्‍याली गर्ने राउतले जनाएका छन् ।उच्चस्तरीय समिति गठनका दबाब दिन भैँसी जुलुसको पनि कार्यक्रम राखिएको छ ।

गहुँको बीउ लुटेको आरोपमा सिरहाको औरही गाउँपालिकाले दर्ता गराएको मुद्दा आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले पुस ९ गतेबाट आन्दोलनको घोषणा गरेको थियो । कार्यकर्तामाथि दमन गरेको भन्दै उक्त पार्टीले आन्दोलनलाई निरन्तरता दिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports