विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन कोरोनाको बहानामा अनिश्चितकालका लागि स्थगित

689
shares

काठमाडौँ । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् ।

आज जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports