२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिमियर इन्स्योरेन्सको लाभांश संशोधन

910
shares

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनश वितरण गर्ने भएको छ। यसअघि ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले बीमा समितिले नगद वितरणमा रोक लगाएपछि नगद हटाएर बोनस वितरण गर्ने प्रस्ताव अघि सारेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लामगि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्मको लागि बुकक्लोज गर्ने जनाएको छ। माघ ४ गतेसम्म् कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउने छन्।

उक्त लाभांश वितरण गर्न कम्पनीले माघ २१ गते २८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports