सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भुर्तेलको विस्फोटक ब्याटिङमा नेपालको लगातार दोस्रो जित

689
shares

नेपालले ओपनर जोडीको अर्धशतकमा लगातार दोस्रो जित हात पारेको छ। हङकङमा जारी टी-२० सिरिजमा नेपालले बिहीबार बिहान कुवेतलाई ६ विकेटले हराएको हो।

नेपालको जितमा फेरि पनि कुशल भुर्तेलनै नायक बने। उनको विस्फोटक ब्याटिङमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो।नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ६ रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धसतक पूरा गरे। आसिफले ३ बलमा ५३३ रन जोडे।

उनले २ चौका र ४४ छक्का प्रहार गरे। कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।कुवेतका यसिन पटेलले २ विकेट लिँदा मोहमद शाफिक र मोहमद अस्लामले एक/एक विकेट लिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports