विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवीन्द्र मिश्र र दुर्गा प्रसाई सहितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

650
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईँ सहितलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको हो । रवीन्द्र मिश्रसहित अन्य २६ जना प्रहरी हिरासतमा रहेका छन् ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहित दुई जनाले ज्यान गुमाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports