विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सांसद माया राई विरूद्ध मुद्धा दर्ता

624
shares

काठमाडौं। नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

उनीविरूद्व स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप छ । उनलाई गत बैशाख १३ गते प्रहरीले पक्राउ गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports