सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भिजिट भिषामा खाडी राष्ट्रहरु र मलेसियामा जान रोक

494
shares

काठमाडौं । सरकारले खाडी राष्ट्रहरु र मलेसियामा भिजिट भिषामा जान रोक लगाएको छ ।माघ १० गतेबाट लागू हुने गरि पर्यटक भिषामा जान रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयल‍े हिजो ९शुक्रबार० एक विज्ञप्ती जारी गर्दै अर्को आदेश जारी नभएसम्मका लागि उक्त निर्णय कायम रहने जनाएको छ ।

कोरोना महामारीबीच भिजिट भिषामा गएकाहरु खाडीमा अलपत्र भइरहेको भन्दै त्यस्तो निर्णय गर्नुपरेको गृहले जनाएको छ ।वैदेशिक रोजगारीका लागि पछिल्लो समय भिजिट भिषाबाट खाडी छिर्ने क्रम बढिरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports