सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ आर्थिक वर्षको पहिलो दिनमै बढ्यो सुन चाँदीको मूल्य

650
shares

काठमाडौ । नेपाली बजारमा आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउनको पहिलो दिन असार ३२ गतेको तुलनामा सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य रु ५ रुपैयाँ बढेर कारोबार भएको हो ।जसअनुसार आज छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै हिजो २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।सुनचाँदीमा आजैदेखि २ प्रतिशत विलासिता कर पनि लागू भएको छ । तर, उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports