सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको राष्ट्रियसभाको प्रमुख सचेतक परिवर्तन

585
shares

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतक परिवर्तन गरेको छ । भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उनको ठाउँमा गोपाल भट्टराई सत्तापक्षको प्रमुख सचेतकका रूपमा मनोनीत भएका हुन् ।

एमाले अध्यक्ष समेत रहेका दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई साउन १ गतेबाट लागू हुने गरी राष्ट्रियसभाको प्रमुख सचेतक तोकेका हुन् ।लुम्बिनी प्रदेशबाट निर्वाचित भट्टराई रुपन्देही तिलोत्तमाका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports