सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल मै मल कारखाना खोल्न प्रधानमन्त्रीको आग्रह

624
shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न केही उद्दोगी व्यवसायी बालुवाटार पुगे । अफगानिस्तानमा खाद्यान्न सहयोग दिएर फर्किएका उनीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले खाद्य संकट विश्वभर बढिरहेको विषयबारे बोले ।

खाद्य संकटसँग जुध्न उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले उत्पादन बढाउन मलको सहज र सुलभ आपूर्तिको विषय उठाए । देशमा मल कारखाना नहुँदा वर्षेनी आउने समस्याबारे उल्लेख गर्दै भने,‘ अहिले फर्टिलाइजर प्रायोरिटीको कुरा आएको छ । यहाँ यो उद्दोग खोल्नुहोस् ।’
मल कारखाना खोलेमा सरकार सहयोग गर्न प्रतिवद्ध रहेको बताए । उनले उद्योग खोल्न सरकार सहयोग गर्न तयार रहेको बताए ।

मलमा ठूलो आर्थिक चलखेल पनि हुनेगरेको खुल्दै आएको छ । मल आयातमा भएका भ्रष्टाचारको मुद्दाहरु अदालतमा विचाराधीन छन् । अर्कोतर्फ, किसानले समयमै मल नपाउँदा उत्पादनमा असर गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports