गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीको निर्देशन विपरीत राप्रपाका दुई सांसद‍ले मतदान गरे

559
shares

१२ माघ, हेटौंडा । प्रदेश-१ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन् ।बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले हेटौंडा-८ औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा रहेको मतदानस्थल पुगेर मतदान गरेका थिए ।

मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद रिता माझीले पार्टीले हिजो साँझ मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको प्रतिकृया दिएकी छन् भने अर्की सांसद रिना गुरुङले प्रतिकृया दिन चाहिनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports