सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सर्वोच्चमा आलमको मुद्दामा सुनुवाइ

520
shares

लामो समयदेखि स्थगित हुँदै आएको मोहम्मद अफताब आलमको मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको उक्त मुद्दा शुक्रवार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

२०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी निरन्तर सर्दै आएको थियो । निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports