सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोलि गठबन्धनको बैठक बस्दै

689
shares

काठमाडौं । सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा भोलि बैठक बस्ने सहमति गरेका हुन् ।सत्ता गठबन्धनका अहिले स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा छलफल हुँदै आएको छ । सोहि विषयमा भोलिको बैठकमा छलफल हुने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports