नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको जिम्मेवारी

1.26K
shares

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई सो पदको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

महाशाखामा यसअघि निर्देशकको रूपमा कार्यरत डा. विवेककुमार लाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार अभियोगमा निलम्बित भएपछि पद रिक्त भएको थियो ।आयोगले डा. लाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डा. उपाध्याय हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports