सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कृषि विकास बैंकले गर्यो १३ प्रतिशत लाभाश दिने घोषणा

1.13K
shares

कृषि विकास बैंकले घोषणा गर्‍यो १३ प्रतिशत लाभांश, सरकारी अग्राधिकार सेयर पुँजीमा पनि ६ प्रतिशत नगद दिने

कृषि विकास बैंकले लाभांश प्रस्ताव गरेको छ।बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयर तथा नगद लाभांशबारे निर्णय गरेको हो।

यसअनुसार राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने गरी ३.२५ प्रतिशत बोनस तथा लाभांश करसहित ९.७५ प्रतिशतत नगद वितरण हुनेछ।

बैंकले कुल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports