तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से बढ्यो,कारोबार रकम कति ?

481
shares

प्रि ओपन सेसनमा लगातार मंगलबार पनि हरियाली भएको छ । सोमबार बिहान बढेको बजार बेलुका भने घटेर बन्द भनेको थियो । साथै आईतबार बजार आक्रमक बढेको थियो ।

आज नेप्से करीब ४ अंकले बढेको छ भने यो सँगै समग्र बजार २८७५ बिन्दुमा पुगेको छ । ३२ कम्पनीहरूको कारोबार हुँदा १८ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।

कारोबार भएका मध्य २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ साथै बाकी कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports