तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न

949
shares

 

काठमाडौ । ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास वोर्डको सभाहलमा यही मंसिर ८ गते सम्पन्न भएको छ ।
बरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
अवार्ड कार्यक्रममा गायक शीव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो । त्यस्तै डा.सूर्य बहादुर मगर– राष्ट्रिय संगीत व्यवसायी सम्मान, भीष्मराज फुलारा – राष्ट्रिय साहित्य रत्न सम्मान, राजेन्द्र बजगाई – राष्ट्रिय संगीत एंव कला रत्न सम्मान, शिरोमणी दवाडी – राष्ट्रिय सृर्जनशील सञ्चारकर्मी सम्मान, देवेन्द्र पाण्डे – राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै राष्ट्र भूषण चौलागाई – लेखक तथा निर्देशक नबिन पन्त, जानकी मगर, दिलीप कुमार आङ्बो, सुबिना श्रेष्ठ, मोहन प्रधान, जनक खकुरेल, संगम लामिछाने, हेमन्त थापा मगर, सञ्जु मोक्तान, सुधन थापा, गायक नवराज पराजुली, विनोद किराती, राज रुम्बा, पुण्य भट्टराई, अनु राई, संगीतहारी, राजेन्द्र बस्नेत, अर्जुन घिमिरे, प्रदिप सापकोटा, नवराज श्रेष्ठ, युवा समाजसेवी सुदन थापा, गायिका फुटी शेर्पा, होम प्रसाद सेरचन लगायतलाई सम्मन गरिएको थियो ।
वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार अशोक कुमार राई, साउण्ड मिक्सिङ्ग र मास्टरिङ्ग गोनिन्द शोनि, गायक सुरज पौडेल, एरेन्जर मदन सुफिक्स, गीतकार गोविन्द भट्टलगायतका विशिष्ट व्यक्तिहरु जुरी रहेका थिए भने लाइभ क्यामरामा ओम प्रसाई, फोटोग्राफर अभिनास श्रेष्ठ, स्वयंसेविकामा रेणु राई, कविता राई रहेका थिए ।
कार्यक्रम संयोजक पेमा शेर्पा राईले स्वागत मन्तव्यसंगै कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने त्रिशक्ती डान्स सेन्टरका दिपेश एसकेको ग्रुपले स्वागत नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा बाल कलाकार निमडिक्की शेर्पाको पनि नृत्य रहेको थियो ।
त्यसै गरी उत्कृष्ट अवार्ड पाउने श्रष्टा तथा सर्जकहरुमाः लोक आधुनिक गीत – अम्बिका गुरुङ, प्रतिमा शिवाकोटी– पब्लिक च्वाइस, मञ्जु कँडेल – निर्णायक, लोक आधुनिक गायक – शम्भु फोम्बो लिम्बु, आधुनिक गायक – हरिदत्त फुलारा, नीमा शेर्पा – पब्लिक च्वाइस, प्रशान्त पराङदेन लिम्बु– जुरी, मोडल पुर्वेली र लोक – बिजेन्द्र नौबागे, लिम्बु पालम गायक – गोमा लिम्बु ‘योङहाङ’, चलचित्र – देबेन्द्र बराल, चलचित्र सामाजिक सचेतना – विजय संयोग सुब्बा– युद्धको सहर, आधुनिक गजल संगीत – पुस्कर सुनुवार, सनम राई – पब्लिक च्वाइस, चलचित्र निर्मात्री शर्मिला पाण्डे – जुरी सम्मान, आधुनिक गायिका ‘महिला’ निशा राई रहेका छन् ।
त्यसै गरी उत्कृष्ट अवार्ड पाउनु हुनेहरुमाः आधुनिक गजल, गीत – श्याम कुमार बानियाँ, निर्देशक लिम्बु भाषा गीत भिडियो – किशोर सुब्बा, पुर्वेली तथा लोक युगल गायक – मैकास राई, आधुनिक लोक गायक – भीम कुमार राई ‘अनन्त’, आधुनिक संगीतकार – चन्द्रहाङ राई, राष्ट्रिय गीत गायक – रोज सुनामी राई, गायक थारु गीत – रत्नदीप चौधरी, गायक मैथिली गीत – बन्दना मैनाली, चलचित्र निर्देशक – नबिन सुब्बा म्यानयाङ्बो रहेका छन् ।
उत्कृष्ट सम्मान पाउनु हुने कलाकारहरुमाः भुवन के पोखरेल, आधुनिक गायिका महिला ‘डेब्यु’, कुसु गुरुङ, मोडल लोक आधुनिक ‘महिला’ निशा थापा मगर, अभिनेता लिम्बू भाषाको चलचित्र – राज कुमार राई, म्युजिक एरेन्जर – रिदम कँडेल, सरिश्मा मगर– पब्लिक च्वाइस, चलचित्र संगीतकार – शंकर थापा मुस्कान, टिभी प्रस्तुतकर्ता – सागरिका श्रेष्ठ – वर्षको सर्वश्रेष्ठ मोडेल, सार्वजनिक छनोट – ईश्वर कुमार श्रेष्ठ संस्कृतिमा सर्वश्रेष्ठ चलचित्र – ह्याङ नान्ड, टेलि–फिल्म निर्देशक – दिवाकर भण्डारी ‘सापटि काका’, चलचित्र गायिक ‘जुरी’ नित्या शिवा रहनु भएको थियो । सेसेमी लिम्बुले सहजिकर गर्नुभएको कार्यक्रममा गीतसंगीत र कला क्षेत्रमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports