२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरियो

1.91K
shares

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ ।

फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो ।अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ ।

इन्फेन्टिनोले यसअघि नै गाजा युद्धविरामको प्रयासका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने बताइसकेका छन् ।राष्ट्रपति ट्रम्प लामो समयदेखि नोबेल शान्ति पुरस्कारका लागि इच्छा जाहेर गर्दै आएका छन् । कयौं युद्धहरू रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण आफूलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports