नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परिवारको मञ्जुरी पछि पत्रकार सिटौलाको शव पोस्टमार्टम गरिदैँ

1.24K
shares

काठमाडौं । परिवारको मञ्जुरीपछि उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो । यसअघि उनका परिवारले शव पोष्टमार्टम नगर्ने अडान लिएका थिए ।

बालेन साहको चुनावी अभियानका क्रममा अछाममा पुगेका सिटौला अछाममा बोहोस भएका थिए ।

उनलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याएको थियो । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports