२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसले भोलीलाई बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

2.24K
shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

भोलि आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ ।बैठकमा तीन वटा एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports