सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि र बालेनको एकता रहरले होईन अरूले नै मिलाई दिएका हुन : कांग्रेस प्रवत्ता

1.27K
shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आसन्न प्रतिनिधिसभा निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो भएको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् ।

कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै उनले राष्ट्रपतीय प्रणालीको झल्को दिनेगरीको निर्वाचनमा आफूलाई धकेलेर लगेको पनि टिप्पणी गरे ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा बालेन्द्र शाह एकीकृत भएको विषयमा पनि प्रवक्ता चालिसेले आफ्नो धारणा राखे । ‘रवि र बालेनले रहरले गठबन्धन गरेका होइनन् । यो गराइएको गठबन्धन हो,’ उनले भने,‘ठगीमा मुछिएर आकर्षण घटेपछि अर्कोलाई ल्याएर राखिएको छ ।’

प्रवक्ता चालिसेले कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबिच तुलना नै हुन नसक्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports