सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाङ निर्वाचन क्षेत्र-३ का स्वतन्त्र उम्मेदवार दर्नाल सहित वाईसिएलका केन्द्रीय सदस्य एमालेमा प्रवेश

1.57K
shares

दाङ । दाङ क्षेत्र नम्वर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन् । उनले देशको एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको उनले बताए ।

उनीसँगै नेकपाको युवा संगठन वाईसियलका केन्द्रीय सदस्य लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । प्रचण्डको छेपारे प्रवृत्तिले कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको उनले बताए । उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports