२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनले १३ गते शुक्रबार १२•३४ बजे प्रधानमन्त्रीको शपथ लिने

2.38K
shares

काठमाडौं । प्रधानमन्त्री पद सम्हाल्न लागेका बालेन्द्र शाहको शपथ ग्रहणका लागि शुक्रबार दिउँसो १२:३४ बजे शुभ समय तय गरिएको छ।

सोही समयअनुसार सपथ कार्यक्रम सञ्चालन गर्न राष्ट्रपति कार्यालयलाई जानकारी दिइएको हो ।समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउन व्यापक तयारी गरिएको छ।

कार्यक्रमका क्रममा १०८ बटुकद्वारा वैदिक मन्त्र उच्चारण गरिनेछ भने १०७ जना बौद्ध लामाहरूले मंगलकामना पाठ गर्ने योजना छ।यसैगरी, सात जना ब्राह्मणले शंख बजाउँदै समारोहलाई परम्परागत शैलीमा सम्पन्न गरिने बताइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports