गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजस्व अनुसन्धान विभाग खारेज गर्ने सरकारको निर्णय

1.22K
shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा।.स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेका छन् ।

आज मन्त्रीको शपथपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दैै वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने पहिलो निर्णय गरेका हुन् । यस्तै उनले चैत १२ सम्मको आर्थिक स्थितिपत्र तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १ सय दिने र अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय पनि गरेका हुन् ।

त्यसैगरी निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने वाग्लेले निर्णय गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports