सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री बालेनलाई दिए बधाई

494
shares

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री शाहलाई बधाइ दिनुभएको हो । ओलीले शाहसँगै आज गठन भएको मन्त्रिपरिषदका सबै सदस्यहरुलाई बधाइ तथा सफल कार्यकालयको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेख्नुभएको छ– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्मानीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports