सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन सरकारको पहिलो मन्त्रिपरिषदको निर्णय

988
shares

काठमाडौं । सरकारले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

आजको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी आन्दोलनको अवस्था अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै बैठकले शहीदप्रति सम्मान गरेको बताउँदै उनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न भोलि नै खाका तयार पार्ने निर्णय भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports