सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीको भोली सोमबार पत्थरीको अप्रेशन टिचिङ अस्पतालमा हुने

897
shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन गर्ने मिति तय गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टीमले सबै परीक्षणपछि अपरेशन गर्न समस्या नभएको निर्क्योल गर्दै सोमबारको मिति तय गरेका हुन् ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको पित्त थैलीमा पत्थरी देखिएको थियो । यसअघि ओलीको स्वास्थ्यमा मल्टिपल समस्या देखिएपछि अपरेशन रोकिएको थियो ।

चिकित्सकका अनुसार सोमबार विहानसम्म स्वास्थ्य स्थितिमा कुनै समस्या नआए अपरेशन हुने निश्चित छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports