यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेन संयुत्त राष्ट्रसंघको महासभामा भागलिन असोज ६ गते अमेरिका जाने

364
shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) असोज ६ गते अमेरिका जाने भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्यूयोर्क जाने निश्चित भएको हो । उनले महासभालाई असोज ८ गते सम्बोधन गर्ने तय भएको छ। महासभामा उनले रसुवा भोटेकोशी बाढी र त्यसले गरेको क्षतिबारे आवाज उठाउनेछन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर, बाढीका कारण प्रधानमन्त्रीनै महासभामा गएर जलवायु न्यायका विषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने आवाज उठेपछि शाह न्यूयोर्क जाने भएका हुन्।

प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports