भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार

325
shares

काठमाडौं । नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डाकाअनुसार दिउँसो साढे ५ बजेसम्म ३० जनाको उद्धार गरिएको हो । १० भदौमा भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाले अहिलेसम्म ४ हजार १३७ जनाको हवाई उद्धार गरेको छ ।

जसमध्ये स्वदेशी ३ हजार ८५४ जना छन् भन् २८३ जना विदेशी नागरिक छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports