भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने

455
shares

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ ।

एक मन्त्रीले  दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।‘अस्थायी आवासमा बस्न नचाहनेहरू हुनुहुन्छ, उहाँहरूलाई प्रतिपरिवार १५ हजार उपलब्ध गराउने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म एक हजार ३८५ पुगेको छ । यस्तै, सम्पर्कविहीनको संख्या ५ हजार १३० रहेको छ ।

३७ वटा होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ । नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना होल्डिङ सेन्टरमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports