सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शेयर बजार नेप्से परिसूचकमा पहिरो

468
shares

आज शेयर बजार नेप्से परिसूचकमा पहिरो गएको छ । आज परिसूचक १०१ अंकले घटेर २७००.३२ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य घटेको छ । सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज अपर तामाकोशीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानकिर्ताले ८ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । शिवम् सिमेन्ट हाइड्रोका लगानकिर्ताले ७ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports