नेकपा एमालेको संसदीय दलको बैठक आज, महाअभियोगको बारेमा निणॅय गर्ने
वि.सं.२०७८ फागुन २ सोमवार ०७:२७
shares

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।





































