नेपाल आईपुग्यो १३ लाख मात्रा कोरोना बिरूद्धको खोप
वि.सं.२०७८ फागुन २ सोमवार १४:०७
shares

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।





































