सञ्चार जगत्सँग सरकार अनुदार बन्दै
काठमाडौ । विगत १८ महिनादेखि मुलुकमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओलीको नेतृत्वमा झण्डै दुई तिहाई... पुरा समाचार
आफ्नो असफलता लुकाउनकै लागि अरुलाई दोष ?
देवेन्द्र चुडाल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका एक प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचार गरी स्वदेश... पुरा समाचार
संविधान संशोधन गरौं प्रदेश सरकार खारेज गरौं
काठमाडौ । जनताको मत बेगरै मुलुकमा संघीयता लादिएपछि अहिले त्यही संघीयताको घाँडो सावित भएको छ ।... पुरा समाचार
मन्त्रीको निर्णय सचिवले उल्टाए
काठमाडौ । कहि नभएको जात्रा हाँडिगाउँमा भने नेपाली उखानलाई तत्कालिन अर्थ मन्त्रालय राजस्व सचिव शिशिर ढुँगानाले... पुरा समाचार
कतै दुई तिहाईको सरकार पनि जनताका लागि घाँडो त होइन ?
काठमाडौ । मुलुकमा विगत १७ महिनादेखि नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार रहेको छ ।... पुरा समाचार
पूर्वराजाको होइन तपाईकै यसकारण बढी बकबक
देवेन्द्र चुडाल पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहालले धम्कीपूर्ण अभिव्यक्ति दिन थालेका... पुरा समाचार
त्रिभुवन विश्वविद्यालयमा भाँडभैलो
काठमाडौ । मुलुकमा यतिबेला बेथितिको राज भएको छ । सत्तामा बस्नेहरुले आफ्नो हात जगन्नाथ भन्ने उखानलाई... पुरा समाचार
सरकारद्वारा जनताको स्वास्थ्यमा खेलवाड
जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने नुनजस्तो सम्वेदनशील खाद्यबस्तुको व्यापार हत्याउन एउटा माफिाय समूह योजनावद्ध ढँगले लागि... पुरा समाचार
साल्ट ट्रेडिङलाई ध्वस्त पार्न अर्थ मन्त्रालय नै सक्रिय
काठमाडौ । २०२० सालमा केही निजी व्यापारी, उद्योगपतिहरु मिलेर ३ पी अर्थात पब्लिक प्राइभेट पार्टनरसिप अन्र्तगत... पुरा समाचार
संस्कार हराउँदै गएको राजनीति र राजनीतिज्ञहरु
देवेन्द्र चुडाल नीतिहरुको उत्तम नीतिलाई राजनीति भनिने परम्परा चल्दै आएको छ । तर पछिल्लो समयमा हाम्रो... पुरा समाचार
बेतिथि नै बेतिथिको ओली सरकार
देवेन्द्र चुडाल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारका गतिविधिले गर्दा जनताको इच्छा आकांक्षामा ठेस पुगेको... पुरा समाचार
भ्रष्टाचारीलाई धरौटी होइन, जेल बस्ने व्यवस्था गरौं
मुलुक यति बेला भ्रष्टाचारमय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक दिन घुस लिँदालिँदै सरकारी... पुरा समाचार





























