प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले आफ्नै कार्यलाई प्रचार गर्न चुक्यो : महामन्त्री शर्मा

637
shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले आफ्नै कार्यलाई प्रचार गर्नमा चुकेको टिप्पणी गरेका छन्।

महामन्त्री शर्माले कांग्रेसकै कार्यकर्ताले पनि कम्युनिस्ट गरेका काम देख्ने तर आफ्नै दलले गरेका कार्य नदेख्ने प्रवृत्ति रहेको बताए । चुनावी प्रचार अभियानको पहिलो दिन उदयपुरमा बोल्ने क्रममा शर्माले भने, ‘काम गरेकै आधारमा नागरिकले मत दिने हो। कांग्रेसले गरेका कार्य बुझाऔं।’ चुनावी अभियानको प्रारम्भमा निर्वाचनको माहोल बनाउन उनले कार्यकर्तालाई सुझाए। माहोल बनाइ सकेपछि कांग्रेस जिताउन सक्रियाता पूर्वक लाग्न उनले आग्रह गरे। निर्वाचन स्वस्थ प्रतिस्पर्धात्मक बनाउने कार्यमा लाग्न शर्माले कार्यकर्तालाई अुनरोध गरे ।

कांग्रेसमा सक्रिय सबै कार्यकर्तालाई उचित जिम्मेवारी सहित निर्वाचन प्रचारमा खटाउने नीति पार्टीले लिएको शर्माले सुनाए। शर्माले जिम्मेवारीको भारीलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports