तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकिङ कसूर मुद्दामा फरार काठमाडौं बाट पक्राउ

494
shares

बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका- १ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दु:ख दिएको प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले आइतबार काठमाडौं बाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले गत मंसिर १४ गते ९ लाख जरिवाना र दुई दिन कैद सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदात काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports