नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मिनाको तुवाचुङ सार्वजनिक

559
shares

काठमाडौं । दर्जनौ स्रोता रुचिको गीतगायर आम स्रोताको मनमुटुमा बस्न सफल गायिक  मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् ।

सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफलहुने कुरामा गायिका मिना राई विश्वस्त छन् । भिडियो हेल्लो नेपाल टिभिबाट रिलिज गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports