२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आधिकारिक ट्रेड युनियन गठन भयो नेप्सेमा

1.07K
shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आधिकारिक ट्रेड युनियन गठन भएको छ । आधिकारिक ट्रेड युनियनको रुपमा नेप्से कर्मचारी संघ गठन भएको हो ।

कार्यरत कर्मचारीको भेलाले आधिकारिक रुपमा कर्मचारी संघ गठन गर्ने निर्णय अनुसार चैत १६ गतेका दिन नेप्से कर्मचारी संघ दर्ता भएको अध्यक्ष नवराज थापाले जानकारी दिए ।

थापाको अध्यक्षतामा गठन भएको संघमा हाल ७ सदस्य छन् । उपाध्यक्षमा मना भुसाल, सचिवमा रेशमप्रसाद लामिछाने, कोषाध्यक्षमा सावित्रा केसी, सदस्यहरुमा आकृति दंगाल, नितुकुमारी यादव र कृपा श्रेष्ठ छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports