२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मकवानपुर बाट भारतीय नागरिक ९० केजी गाँजा सहित पक्राउ

1.04K
shares

मकवानपुर । प्रहरीले ९० किलो लागुऔषध गाँजा सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित पुर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फ बाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्‍याबिनमा गाँजा सहित उनलाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports