प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालगञ्जमा बुद्धको जहाजमा यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण

611
shares

काठमाडौं । धनगढी विमानस्थल बाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ ।

बुद्ध एयरका अनुसार धनगढी बाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढी बाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो । यात्रुको चेकजाँच र यात्रुले ठिक छ भने पछि बिरामी आफन्तका साथमा बाहिर निस्किएको कम्पनीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports