तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान

572
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।

आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको छ । सूचना अनुसार यी पदहरुमा आयोगले आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नेछ ।

दर्खास्त दिन चाहने उमेदवारहरुले २७ वैशाख २०७९ सम्म नियमित शुल्कमा र दोब्बर दस्तुरमा ३ जेठको राति १२ बजे सम्म त्रिवि सेवा आयोगको वेबसाइटमा अंकित अनलाइन् फारम भर्न सकिने आयोगले उल्लेख गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports