प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३५ वर्षीया महिला गोरखामा मृत भेटिइन्

611
shares

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी ३५ वर्षीया फुलमाया सिर्मल मृत अवस्थामा भेटिएकी छन् ।

गोरखा नगरपालिका-६ भिआइपी टोल स्थित नरेश श्रेष्ठको घर अगाडी बारीमा वुधवार बिहान उनको शव भेटिएको हो । ‘घटनास्थलमा रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘कसैले हत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छौं।’

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports