kumari
stcnepal

उषाको तिम्रो मनैमा

 

काठमाडौ । कुलेन्द्र बिश्वकर्मा र शान्ति श्री परियारको स्वर रहेको ‘तिम्रो मनैमा’बोलको मर्मस्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । वसन्त बिश्वकर्माको शब्द, प्रकाश दुतराजको संगीतरहेको भिडियोका निर्देशक दुर्गा पौडेल हुन् । पछिल्लो समयकी ब्यस्त मोडल उषा सुवेदीको साथमा प्रकाश दुतराज, रविन देवकोटा आदिको अभिनय रहेको भिडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।

footer