प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप १५ जनामा कोरोना भाइरस संक्रमण

637
shares

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८३ जनाको पिसिआर र एक हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर २ सय ९८ जना सक्रिय संक्रमित छन्। ३२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमण बाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports