नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए १३ जना कोरोना संक्रमित

455
shares

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल सम्म कोरोना बाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।


आइतबार २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ३ हजार १४४ पीसीआर तथा १ हजार १११ एन्टिजेन परीक्षण भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports