प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय क्रिकेटर रोहित शर्मालाई कोरोना संक्रमण

585
shares

काठमाडौं ।भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार र्‍यापिड एन्टिजेन टेस्ट गरिएको थियो, जसमा उनी पोजेटिभ देखिएका हुन् । रोहित शर्मा अहिले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को मेडिकल टीमको निगरानीमा रहेको बताइएको छ ।

बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘टीम इन्डियाका कप्तान रोहित शर्मा शनिबार गरिएको र्यापिड एन्टिजेन टेस्ट (आरएटी) मा कोभिड–१९ पोजिटिभ देखिएको छ । उनी अहिले टोलीको होटेलमा आइसोलेसनमा छन् र उनको उपचार भइरहेको छ ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports