२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर समग्र बजार २०३७ विन्दुमा

819
shares

काठमाण्डौ ।शेयर बजारमा दोस्रो पनि नेप्से उकालो लागेको छ । आइतबार बढेर त्यसपछिका २ दिन घटेको बजारमा बुधबार र बिहीबार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर समग्र बजार २०३७ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेर २ अर्ब ४५ करोडमाथि पुगेको छ । आज दिनै भरिमा २२७ कम्पनीको शेयर किनबेच भएका थिए । जस मध्य १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको घटेको छ ।

आज ६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने कारोबार भएका मध्य शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । आज नेप्सेका उपसूचक सबैमा हरियाली छाएको छ भने फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports