प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँचथरमा पहिरोमा परि बेपत्ता भएका तिन मध्येका दुइ मृत भेटिए, एकको खोजी कार्य जारी

650
shares

काठमाडौं ।पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव भेटिएको छ ।

उनीहरूको पहिचान हुन बाँकी रहेको पाँचथरका डीएसपी राकेश थापाले जानकारी दिए । अर्का एकको खोजी कार्य जारी छ । स्थानीय दलप्रसाद मगरको घर गए राती १० बजे तिर गएको पहिरोले बगाएको हो ।

शवको पहिचान भइ नसकेको थापाले बताए । पहिरोले घर बगाउँदा ४२ वर्षिय रूपलाल मगर, ३८ वर्षिय गोमा मगर र १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports