विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन

611
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रले १५६ सदस्यीय पोलिट्ब्यूरो समिति चयन गरेको छ ।

बिहीबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिट्ब्यूरो समिति १५६ सदस्यीय हुने प्रस्ताव गरेका हुन् ।

जसमा १२५ जना पूर्ण सदस्य र ३१ जना वैकल्पिक सदस्य रहने माओवादी केन्द्र निकट स्रोतले बताएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports