२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीको प्रवत्ताको जिम्मेवारी डिआईजी राईलाई

975
shares

काठमाडौं ।नेपाल प्रहरीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिएको छ।

निर्वमान प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भए सँगै भर्खरै बढुवा भएर प्रहरी महानिरीक्षक (आईजीपी)को सचिवालयका सरुवा भएका डीआईजी राईलाई जिम्मेवारी दिइएको हो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports